Follow us: Youtube Android App
राष्ट्रपति महिला जीविकोपार्जन कार्यक्रममा अनियमितता: अयोग्यलाई ठेक्का, काम नगरी ६ करोड झ्वाम !
२६ साउन २०७८

राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रममा व्यापक अनियमितता भएको पाइएको छ ।

ठेक्का हात पारेको संस्थाले तोकिएको काम नगरी फर्जी तथ्यांक पेश गरेर करीब ६ करोड रुपैयाँ झ्वाम पारेको तथ्य लोकान्तरले फेला पारेको हो । थप २ करोड भुक्तानी पाउनका लागि उसले कानूनी लडाईं समेत लडिरहेको छ ।

कतिपय स्थानमा तालिम नै सञ्चालन नगरेको, कतिपय स्थानमा तालिम दिइएका भन्दा बढी व्यक्तिको विवरण पेश गरी प्रतिवेदन बुझाएको तथा सम्झौताबमोजिम रोजगारी एवं स्वरोजगारीको सुनिश्चितता नगरी भुक्तानी दाबी गरेको पाइएको हो ...

समाचार स्रोत :