Follow us: Youtube Android App
नागढुंगा सुरुङमार्ग दैनिक १० मिटर खनिँदै, हालसम्म १३ सय ७१ मिटर सकियो
२३ भदौ २०७८

नागढुंगा सुरुङमार्गको २१ प्रतिशत काम सम्पन्न भएको छ। मंगलबारसम्म १३ सय ७१ मिटर सुरुङमार्ग सम्पन्न भएको हो।

मुख्य र सहायक दुवै सुरुङमार्गको काम भइरहेको छ। थानकोट र सिस्नेखोला दुवै पट्टीबाट सुरुङ निर्माणको काम चलिरहेको आयोजनाले जनाएको छ।

नागढुंगा सुरुङमार्गका आयोजना प्रमुख नरेशमान शाक्यले ६ सय जना कामदारले धमाधम काम गरिरहेको बताए ...

समाचार स्रोत :