Follow us: Youtube Android App
कृषि-पर्यटन

[ Oct 18, 2021 ] जुम्ली स्याउको मुल्य १ सय ५१ रुपैयाँ

एक दशक अघि सम्म जुम्लाको मुल्य स्याउ प्रतिकेजी १५ देखि २० रुपैयाँ सम्म थियो। ढुवानीको एकमात्र माध्यम हवाइमार्ग थियो। स्याउको खरिद मुल्यभन्दा ढुवानी भाडा दोब्बर हुन्थ्यो। जसका कारण स्याउ खरिद गर्ने व्यापारी कमै हुन्थे। अधिकांश स्याउ गाइबस्तुको आहरा बन्थ्यो। माटोको खाल्डोमा स्याउ भण्डारण हुन्थ्यो। स्याउ कुहिन्थ्यो। बगैँचामा फलेको…

[ Oct 06, 2021 ] जलवायु परिवर्तन हेर्न उच्च संयन्त्र अभाव छुट्टै मन्त्रालय किन नबनाउने ?

मानव अस्तित्वसँग प्रत्यक्ष जोडिएको जलवायु परिवर्तनको विषय दिनानुदिन पेचिलो बनेको छ। कोरोना महामारीको कहरबाट बिस्तारै तंग्रिँदै गरेको विश्वले समयमै उपयुक्त प्रयास नगरे जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धिले केही दशकमै जीव र जगत्मा गम्भीर प्रभाव पार्ने तथा मानव अस्तित्व नै नामेट हुन सक्ने आकलन हुन थालेको छ।  …

[ Oct 02, 2021 ] डोल्पामा अङ्गुर नबिक्दा कृषकलाई अमिलो पीडा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोट, गल्ली, रल्ली, फोईलगायत स्थानमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । नगरपालिकाको सहयोगमा तीन वर्षअघि सुरु गरिएको यो खेतीले फल दिन थालेको दुई वर्ष भयो । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि लटरम्म अङ्गुर…

[ Sep 24, 2021 ] डेढ वर्षपछि पर्यटकका लागि नेपाल खुला

काठमाडौं । सरकारले डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि २०७६ फागुनदेखि सरकारले अनअराइभल भिसा दिन रोक लगाएको थियो । यो निर्णयलाई संशोधन गर्दै सरकारले अनअराइभल भिसा खुला गरेको हो । …

[ Aug 22, 2021 ] पर्यटनमन्त्री नहुँदा बोर्ड र प्राधिकरणमा अन्योल, बजेट ल्याउन नसक्दा नयाँ कार्यक्रम अघि बढेन

नागरिक उड्डयन प्राधिकरण र पर्यटन बोर्डले चालू आर्थिक वर्षको बजेट ल्याउनसकेका छैनन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नहुँदा प्राधिकरण र बोर्डले बजेट ल्याउन नसकेका हुन्। चालू आर्थिक वर्षको एक महिना…

[ Aug 17, 2021 ] विवादित टाइगर प्यालेस रिर्सोट बेचिंदै : अदालतमा अवहेलना मुद्दा

भैरहवा : सरकारी जग्गा मिचेर रुपन्देहीमा तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको पाँच तारे टाइगर प्यालेस रिर्सोटले अदालतको आदेश विपरीत रिर्सोटको बिक्री प्रक्रिया अगाडि बढाएको छ। रिसोर्टले रुपन्देहीका व्यवसायी बालकृष्ण भुसाल लगायतको समूहसँग रिसोर्ट बिक्रीको प्रक्रिया अगाडि बढाएको हो।

[ Jul 22, 2021 ] विषादी नजाँची भारतीय तरकारी आयात

काठमाडौँ । काठमाडौं उपत्यकामा खपत हुने तरकारी ४५ प्रतिशत र फलफूल ७५ प्रतिशत भारतबाट आउने गरे पनि विषादी परीक्षणबिनै भान्सामा पुग्ने गरेको छ । दुई वर्षअघि सुरु गरिएको विषादी परीक्षण भारतको दबाबपछि तत्कालै रोकिएको हो, अहिलेसम्म सुरु गरिएको छैन । …

[ Jul 13, 2021 ] पोखराका २५ प्रतिशत पर्यटन व्यवसायी विस्थापित

पोखरा l २५ वर्षअघि लेकसाइडमा सुरु गरेको ट्रेकिङ पसल बालकृष्ण सुवेदीले कोरोना महामारीको समयमा बन्द गर्नुपर्‍यो । सशस्त्र युद्ध र २०७२ को भूकम्प झेलेर आएका उनी यो महामारीमा भने व्यवसायमा अडिइरहन सकेनन् । गंगापूर्ण भ्यु ट्रेकिङ सप छोडेर उनी कास्कीकोटमा खेतीकिसानी गर्छन् ।

[ Jul 12, 2021 ] शिक्षणसँगै व्यावसायिक कृषिमा

मुगु l जिल्लाको पश्चिम क्षेत्रमा रहेको खत्याड गाउँपालिका—१० ह्यागुल गाउँमा रहेको महाकाली माविका शिक्षक चन्दबहादुर रोकाया व्यावसायिक खेतीमा लागेका छन्। शिक्षण पेसासँगै गाउँमै  व्यावसाहिक अनारसहित अन्य फलफूल तथा तरकारी खेती थालेका छन्। गाउँ नजिकको विद्यालयमा शिक्षण पेसा…

[ Jul 11, 2021 ] बाँदर धपाउने ड्युटी

चितवन । कालिका नगरपालिका–९ द्रब्यटारका १० वर्षीय विपन चेपाङको काम हिजोआज बाँदर धपाउने हो। उनी बिहान बाँदर लखेट्न गुलेली लिएर बस्छन्। मकै खान आउने बाँदरलाई गुलेली हानेर लखेट्छन्। एकैछिन आँखा छल्यो कि बाँदरले मकै खाइहाल्छ। ‘कुरेर नबसे बाँदरले…

[ Jul 01, 2021 ] बंगलादेशबाट ४५ हजार मेट्रिक टन युरिया मल आईपुग्यो, अभाव नहुने

वीरगञ्ज । बिगतका वर्षहमा जस्तो यस वर्ष युरिया मलको अभाव नहुने कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय बीरगञ्जले जनाएको छ । सरकार— सरकार बीच भएको रासायनिक मल खरिद गर्ने सम्झौता अनुसार बंगलादेशबाट ४५ हजार मेट्रिकटन युरिया मल…

[ Jul 01, 2021 ] चितवन आसपासका नदीमा बहाव बढ्यो, सौराहाका होटल डुबानमा

सौराहा । अविरल वर्षाका कारण चितवनको नदी तथा खोलाहरुको सतह वढ्दा नदी तटीय क्षेत्रका बस्ती तथा होटलहरुमा जोखिम बढेको छ । सबैभन्दा ठूलो जोखिम पर्यटकीय क्षेत्र सौराहामा छ भने सौराहा नजिकैको बाघमाराका २० घर अहिले डुबानमा छन् । बुढी राप्ती खोलाले डुवानमा परेका वाघमाराका बासिन्दाको उद्धार भैसकेको जनाइएको…

[ Jun 09, 2021 ] बङ्गलादेशबाट आइपुग्याे ३२ हजार पाँच सय मेट्रिकटन मल

वीरगञ्ज । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो । जिटुजी…