Follow us: Youtube Android App
खेलकुद

[ Jun 15, 2021 ] मनाङेलाई कारबाही गर्न राखेपको माग

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङेले आपत्तीजनक अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विरोध जनाएको छ । समाजले पचाउन नसक्ने शब्दमा राखेप सदस्यसचिव रमेश सिलवाल र बोर्ड सदस्य राजेश गुरुङप्रति अमर्यादित टिप्पणी गरेको भन्दै राखेपले…

[ Jun 04, 2021 ] विश्वकप छनोटमा नेपाल विजयी

विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए ।…

[ May 31, 2021 ] जावलाखेल भलिवल टिमका म्यानेजर लागुऔषधसहित पक्राउ

काठमाडौं । ललितपुरस्थित जावलाखेल भलिबल टिमका म्यानेजर अनुप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । अनुपसहित थप दुईजनालाई लागुऔषधसहित  पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।   पक्राउ पर्नेमा अमृता खड्का र परदु गुरुङ…

[ May 29, 2021 ] इराकसँग नेपालको अग्निपरीक्षा

काठमाडौं l नेपालले शनिबार एसियाली पावर हाउस इराकविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दैछ। इराकको बसरास्थित अन्तर्राष्ट्रिय मैदानमा नेपालले २० वर्षपछि घरेलु टोलीसँग फुटबल खेल्न लागेको हो। नेपाल र इराकबीचको खेल नेपाली समयअनुसार राति १०ः१५ बजे सुरु हुनेछ। मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३५ सदस्यीय टोली इराक पुगिसकेको छ।

[ May 17, 2021 ] Parkhi Rai is representing “Martial Art” globally

Parkhi Rai is one of the International Martial Art Jury member and a trainer. He was born on 4th April 1976 in a rural area of Mapya Dudhkoshi Rural Municipality Ward no. 2 of Rapchha Village of Solukhumbu District. In 2008 he had…

[ May 15, 2021 ] पहिलो संस्करणको सुपर लिगको उपाधि काठमाडौंलाई

काठमाडौं l नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौंले जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० ले पराजित गर्दै काठमाडौं रेजर्सले उपाधि उचालेको हो ।…

[ Apr 20, 2021 ] एसियाकै प्रभावशाली युवाको सूचीमा गौरिका

काठमाडौँ l पौडीमा तहल्का मच्चाइरहेकी गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् । स्वीमर गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् । चर्चित अमेरिकी…

[ Apr 17, 2021 ] कुशल र आसिफको कीर्तिमानी ब्याटिङमा नेपालको शानदार जित

काठमाडौं । ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङसँगै नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा सुखद सुरुवात गरेको छ । टी-२० अन्तराष्ट्रियमको डेब्यूमै कुशल र आसिफले अर्धशतकका साथै पहिलो विकेटका लागि सबभन्दा ठूलो साझेदारीको कीर्तिमान बनाउँदा नेपालले पाहना टोली नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो ।

[ Apr 06, 2021 ] किरण एसियाकै उत्कृष्ट

काठमाडौँ l गोलकिपर किरण चेम्जोङले आफ्नो कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीलाई पहिलो उपाधिका रूपमा थ्री नेसन्स कप जिताए, जुन घरेलु भूमिमा राष्ट्रिय टिमले ३७ वर्षपछि हात पारेको उपाधि हो । त्यसको एक दिनअघि किरणले भारतको माथिल्लो श्रेणीको आई…

[ Apr 04, 2021 ] अब सेनाको बर्दीमा देखिनेछन् क्रिकेटर जितेन्द्र

२०७४ कात्तिकमा मलेसियाको क्वालालम्पुरमा भएको एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता नेपाली क्रिकेटको इतिहासमा स्मरणीय छ। यही प्रतियोगितामा पहिलोपल्ट नेपालले विश्व क्रिकेटको पावरहाउस भारतमाथि १९ रनको जित हात पारेको थियो। अहिलेसम्म भारतका कुनैपनि टोलीमाथि नेपालले जित हात…

[ Mar 01, 2021 ] १ लाख तिरे गौतमबुद्ध रंगशालाको कुर्सीमा नाम

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सर्वसाधारणले कुर्सीमा नाम लेखाउन पाउने भएका छन् । फाउण्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनी गर्दै रंगशालाको प्यारापिटमा आफ्नो…

[ Feb 26, 2021 ] मुख्य प्रशिक्षक फिलिप्स भन्छन्- नेपाल एसियन कपमा छनोट हुने सम्भावना छ

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमका नवनियुक्त मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले महिला टिमले एएफसी एसियन कप खेल्ने सम्भावना रहेको बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले टेक्निकल कमिटीको प्रस्तावमा बिहीबार एन्फाका टेक्निकल डिरेक्टर समेत रहेका अष्ट्रेलियन…

[ Feb 11, 2021 ] जो सित्तैमा जान सक्नेछन् नयाँ क्लब

काठमाडौं- युरोपियन फुटबलमा खेलाडी ‘ट्रान्सफर’मा ठूला खेलाडीको अदलबदल हुन सिजनको अन्त्य नै पर्खनुपर्ने भएको छ। जनवरीमा हुने खेलाडी किनबेचको समयमा चर्चामा रहेका खेलाडीले क्लब फेरेको देखिएन। जसले आउने समयमा स्टार भनिएका खेलाडीहरु नै सित्तैमा क्लब छाड्न सक्ने अवस्था देखिएको छ।