Follow us: Youtube Android App
खेलकुद

[ May 16, 2018 ] नेपाली विषयको पूर्णाङ्क घटाउने तयारीप्रति सरोकारवालाहरुको आपत्ति

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा नेपाली विषयलाई ५० पूर्णाङ्कमा सीमित गर्ने तयारी गरेपछि सरोकारवालाहरुले गम्भीर आपत्ति जनाएका छन् । नेपाली विषय बचाऊ अभियानको नाममा दबावमूलक कार्यक्रम सुरु गरेका सरोकारवालाहरुले…

[ May 14, 2018 ] विद्यालय बन्द गरेर जन्तीलाई बास

 वैशाख ३१ – सिरहाको गोलबजार नगरपालिका–८, चोहर्वा भाइजीटोलमा रहेको जनता आधारभूत विद्यालयमा पढाइ नै प्रभावित हुने गरी जन्ती राखेकोे छ । लालमोहन मण्डलको छोरीको विवाहमा लहनबाट आएका जन्ती (बरियाँती)लाई विद्यालयमा बासको व्यवस्था मिलाएको हो । गाउँमा छोरीको विवाहमा…

[ May 09, 2018 ] जाजरकोटका कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा

२६ वैशाख, जाजरकोट । यहाँको नलगाड नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी निजी विद्यालयमा पढ्न नपाउने भएका छन् । नगरको बैठकले निजी विद्यालयमा नभएर सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । अब यहाँका सबै कर्मचारी तथा शिक्षकका छोराछोरी सरकारी विद्यालयमा भर्ना…

[ May 07, 2018 ] डोम समुदायका २१ बालबालिकालाई विद्यालय भर्ना गरिदिइन् मञ्जुले

२४ वैशाख, वीरगञ्ज । यो शैक्षिक सत्रको भर्ना अभियान कार्यक्रममा प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरुले बालबालिकाको अभिभाकत्व ग्रहण गरे । सरकारको उर्दी जारी भएपछि उनीहरुले अभिभावकत्व ग्रहण गरेका हुन् । यो समयमा चर्चा कमाउनकै लागि कतिपयले नयाँ विद्यार्थीलाई नभएर विद्यालयमै अध्ययनरत…

[ May 06, 2018 ] निजी विद्यालयले ड्रेस र किताब बेच्न नपाउने

२३ वैशाख, काठमाडौं । निजी विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पोशाक, पाठ्यपुस्तक र झोला बिक्री वितरण गर्न नपाउने भएका छन् । विद्यार्थीका अभिभावकबाट लिइँदै आएको चर्को शुल्क पनि फिर्ता गर्नुपर्ने छ । विद्यार्थीले चर्को शुल्क वृद्धि फिर्ताको मुख्य मुद्दा उठाउँदै आन्दोलन गर्दै…

[ May 05, 2018 ] नासाले मंगल ग्रहका कम्पनबारे अध्ययन गर्ने

अमेरिकी अन्तरिक्ष निकाय(नासा)ले मंगल ग्रहमा उसको पछिल्लो यान प्रक्षेपण गरेको छ।   'इनसाईट' नामक सो यान मुख्यतः मंगल ग्रहको भित्री भागको अध्ययन गर्न केन्द्रित हुने पहिलो यान हुनेछ। स्थिर रहने…

[ May 05, 2018 ] सरकारले अनलाइन मिडियाको परिभाषा खोजेको छ : सञ्चार राज्यमन्त्री

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सोसल साइट र अनलाइन मिडियाको परिभाषा खोजेको बताएका छन् । उनले जनताद्वारा अनुमोदित भएर बनेको लोकतान्त्रिक सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु ठूलो भूल हुने बताए…

[ May 05, 2018 ] निजी विद्यालयले नियमविपरीत असुलेको शुल्क फिर्ता हुने, शिक्षा विभागको ताला खोलियो

काठमाडौँ l शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र स्थानीय तहहरुको समन्वयमा निजी विद्यालयहरुले बढाएको शुल्क फिर्ता लिन अनुगमन समिति बनाइने भएको छ । संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को कार्यान्वयन गर्ने सर्वपक्षीय सहमतिपछि शनिबारबाट विद्यार्थी…

[ May 03, 2018 ] फेवातालमा मापदण्ड विपरीत बनेका संरचना भत्काउन अनेरास्ववियुको चेतावनी

पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले फेवातालमा मापदण्ड विपरीत बनाइएका संरचना भत्काउन र अतिक्रमित जमिन फिर्ता गर्न चेतावनी दिएको छ । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटी कास्कीले बिहीबार पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख…

[ May 03, 2018 ] उपेक्षामा सुस्तमनस्थिति विद्यालय

 बुटवल । बुटवलस्थित सुस्तमनस्थिति बाल विद्या मन्दिर (विद्यालय) सरकारी निकायको उपेक्षामा परेको छ । सुस्त मनस्थिति भएका बालबालिकाका अभिभावकको पहलमा ०५१ सालमा स्थापना भएको विद्यालय व्यवस्थित ढंगले संचालनका लागि सरकारी निकायले चासो नदिंदा संचालनमा कठिनाइ उत्पन्न भएको छ ।

[ May 03, 2018 ] निजी विद्यालयको शुल्कवृद्धि फिर्ता हुँदैन : प्याब्सन अध्यक्ष साम्बाहाम्फे

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका अध्यक्ष विजय साम्बाहाम्फेले निजी विद्यालयले बढाएको शुल्कबृद्धि फिर्ता नहुने दावी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले सरकारी नियम र शिक्षासम्बन्धी सम्पूर्ण निर्देशिकाको पूर्ण…

[ May 02, 2018 ] अंग्रेजी माध्यमको पढाईप्रति विद्यार्थीको आकर्षण बढ्यो

तेह्रथुम, १९ वैशाख – सदरमुकाम म्याङलुङ्गमै रहेको सिंहवाहिनी माध्यमिक विद्यालयले अंग्रेजी माध्यमको पढाई सुरु गरेपछि अहिले विद्यार्थीको संख्या पहिलेभन्दा दोब्बर छ । सामुदायिक विद्यालयमा नै अंग्रेजी माध्यमको पढाई हुन थालेपछि अभिभावकले पनि आफ्ना नानीहरुलाई चर्को शुल्क तिरेर पढाइरहेका निजी विद्यालयबाट झिकेर सिंहवाहिनीमा भर्ना गरेका छन् ।

[ May 01, 2018 ] सरकारले रिक्त शिक्षक दरबन्दीको तथ्यांक संकलन गर्दै

काठमाडौं, वैशाख १८ – सरकारले ७७ वटै जिल्लामा रिक्त रहेका शिक्षक दरबन्दीको तथ्याङक संकलन गरिरहेको छ । अहिले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने प्रक्रिया रोकेर सरकारले ७७ वटै जिल्लामा रिक्त रहेका शिक्षक दरबन्दीको तथ्याङक संकलन गरिरहेको हो । तथ्यांक संकलन पछि…