Follow us: Youtube Android App
विचार-अन्तरवार्ता

[ Jan 27, 2021 ] संसद पुनर्स्थापना नभए हरेक २ वर्षमा विघटन हुन्छ : वरिष्ठ अधिवक्ता संग्रौला

काठमाडौं । संसद विघटनको मुद्दामा सर्वोच्च अदालतमा बुधबार पनि बहस भइरहेको छ । बुधबार बहस गर्न आएका वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलाले संसद विघटन सदर भएमा प्रतिनिधिसभाको कार्यकाल २ वर्षमा सीमित हुने बताएका छन् । संविधानमा २ वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्न…

[ Jan 22, 2021 ] अनैतिक कूटनीति

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँगको गोप्य मन्त्रणापछि संविधान मिच्दै प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई यही माघ १ गते तीनदिने भारत भ्रमणमा पठाउनुभयो । परराष्ट्रमन्त्री त्यता जानुअघिदेखि नै सरकारी स्तरबाट त्यसको गुणगान सुरु गरिएको थियो…

[ Jan 17, 2021 ] राजनीतिक चक्रव्यूहका कारण र समाधान

नेपाल यतिवेला राजनीतिक संकटको भुमरीमा फसेको छ । जनताको अपेक्षा, राष्ट्रिय आत्मनिर्भरताको लक्ष्य तथा राष्ट्रिय स्वाधीनतालाई जोगाइराख्नुपर्ने अवस्थाका विरुद्ध प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक कदमबाट संविधानको ‘कु’मात्र भएको छैन, लोकतन्त्रको भविष्य नै संकटमा परेको छ । प्रधानमन्त्री ओलीको यो हर्कत लोकतान्त्रिक मूल्य–मान्यताविपरीत…

[ Jan 12, 2021 ] ‘संविधान नाघेर अदालतले फैसला गर्न सक्दैन’

पूर्वसभामुख एवं नागरिक अगुवा दमनाथ ढुंगानाले कुनै पनि बहानामा अदालतले प्रधानमन्त्रीको कदमलाई सदर गर्न नहुने बताएका छन् । अदालतले संसद् विघटनलाई हरहालतमा ब्युँझाउनुपर्ने उनको भनाइ छ ।‘संविधानसभा सदस्य मञ्च’ले संसद् विघटनका विरुद्ध राजधानीमा गरेको कार्यक्रममा उनले अदालत संविधान हेरेर अघि बढे संसद्…

[ Jan 11, 2021 ] लोकतन्त्रले तानाशाहबाट कसरी आफूलाई जोगाउँछ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकतन्त्रका आधारभूत मान्यतामा आक्रमण गरेका छन्।गत साता उनले लोकतन्त्रविरुद्ध आक्रमण गरी तानाशाह बन्न गरेको कोसिसलाई त्यहाँको राजनीतिक प्रणालीले असफल तुल्याएको छ। यो घटनाको एउटै पाठ छ– लोकतन्त्रका संस्था बलिया भए भने निर्वाचनबाट आएर तानाशाह बन्न खोज्ने नेताहरूले एक…

[ Jan 10, 2021 ] हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्तामा छौँ : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देश कसरी जोगाउन सक्रिन्छ भन्ने चिन्तामा आफू रहेको बताएका छन् । आइतबार २९९ औं जयन्ती तथा राष्ट्रि एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ज्ञानेन्द्रले यस्तो बताएका हुन् । ‘नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को…

[ Jan 01, 2021 ] विदूषकले हाँकेको राजनीति अर्थात् ‘डार्क कमेडी’

काठमाडौं । विदूषक भनेको नाटकको हास्य पात्र । तर जब हामी कसैलाई विदूषक भन्छौं त्यसबेला उ केवल हास्य पात्र नभएर अरुलाई गाली गर्ने, सताउने वा काम बिगार्ने व्यक्ति भनेर पनि बुझिन्छ । कतिपय देशमा हास्य कलाकार राजनीतिमा लागेर एक सफल सरकार प्रमुख…

[ Dec 31, 2020 ] ‘राजनीतिकआवश्यकता वा बाध्यता कुनै तर्कबाट संविधानमाथि राजनीति गर्न मिल्दैन’

संसद् विघटन गरेर प्रधानमन्त्री–राष्ट्रपतिको कदमले गम्भीर विचलन ल्याएको भन्दै संविधान निगरानी समूहले सो कदम अविलम्ब सच्याउन माग गरेको छ । संकीर्ण राजनीतिक स्वार्थ र दाउपेचमा संवैधानिक पद्धति आहत भएको भन्दै समूहले राजनीतिक आवश्यकता वा बाध्यताको बहानामा संविधानमाथि राजनीति नगर्न खबरदारी गरेको छ…

[ Dec 28, 2020 ] प्रधानमन्त्रीबाट ठगिएँ, मलाई ग्लानि छ

तपाईंले प्रधानमन्त्री केपी ओलीको समीक्षा गर्नुहोला, आफ्नै समूहका नेता प्रचण्ड र माधव नेपालको पनि समीक्षा गर्नुहोला । तर, हामीलाई सबैभन्दा बढी चासो के छ भने तपाईंले आफ्नै समीक्षा कसरी गर्नुहुन्छ ? एक लाइनमा भन्दा परिणाम बाहिर देखिएन, देखिन बाँकी थियो । तर,…

[ Dec 23, 2020 ] पूर्वभारतीय राजदूत राय लेख्छन्–चीनले ओलीको निरन्तरताभन्दा नेकपाको एकता रोज्यो

नेपालको संसद् भंग भएपछि भारतको संस्थापन धारले सन्तोष मानेको छ । ‘नेपालमा चीनको बढ्दो प्रभाव अब खण्डित भएको छ, भारतले आफ्नो पूर्ववत् वर्चश्व कायम गर्ने अवस्था सिर्जना भएको छ,’ भारतीय जनता पार्टीका नेता र भारतीय विदेश मन्त्रालयसहित कर्मचारीतन्त्रको मूल्यांकन छ । नेपालका…

[ Dec 23, 2020 ] निर्वाचन आयोगले विवादअघिको कार्यसमितिको बहुमतलाई नै आधार मानेर निर्णय गर्ने नजिर छ

दुई समूहले एउटै नाम र चुनाव चिह्न मागेको अवस्थामा निर्वाचन आयोगले निर्णय दिने स्थापित आधार र मापदण्ड के हो ? दुवै पक्षले आ–आफ्नो दाबी पेस गरिसकेपछि आयोगले त्यसका प्रमाणहरू के छन् भनेर उनीहरूलाई नै सोध्छ । त्यसपछि उनीहरूले त्यसका आधारहरू पेस गर्छन्…

[ Dec 18, 2020 ] राष्ट्रपति र प्रधानमन्त्रीलाई महाअभियोग र अविश्वासको हतियार प्रयोग गर्न ढिला भोः बाबुराम भट्ट

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई कार्वाहीको माग गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई महाअभियोग र ओलीलाई अविश्वास प्रस्ताव लगाएर हटाउनुपर्ने माग भट्टराईले गर्नुभएको हो । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको जोडी कायम रहेसम्म संविधान र…

[ Dec 13, 2020 ] गोलीसँग खेल्नु र ओलीसँग खेल्नु !

एक जमाना यस्तो पनि थियो, कमरेड प्रचण्डको नाम लिँदा ‘जनयुद्धका सर्वोच्च कमाण्डर कमरेड प्रचण्ड’ भनेर अलि लामै विशेषण जोड्ने गरिन्थ्यो । हो पनि । जनयुद्धको कमाण्डिङ गर्नु निश्चय पनि गार्‍है काम हुनुपर्छ । छिनछिनमा बन्दुक बोक्नुपर्ने । छिनछिनमा गोली पड्काउनुपर्ने । रातदिन…