Follow us: Youtube Android App
विचार-अन्तरवार्ता

[ Jun 18, 2020 ] भारतको हेपाहा प्रवृत्तिका कारण वार्ता हुन सकेन: नारायणकाजी श्रेष्ठ

काठमाडौैं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतले नेपालमाथि हेपाहा प्रवृति अझै देखाईरहेको बताएका छन् । उनले भारतको सोही प्रवृतिका कारण वार्तामा बस्न नचाहेको समेत बताएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा संविधान संशोधन विधेयकमाथिको छलफलमा श्रेष्ठले भारतको हेपाहा प्रवृतिका कारण वार्ता हुन नसकेको…

[ Jun 17, 2020 ] लकडाउनमा २ सय किमी सडक कालोपत्रे, बने ३९ नयाँ पुल - पूर्वाधार मन्त्री

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले लकडाउनको अवधिमा झण्डै २ सय किलोमिटर सडक कालोपत्रे भएको बताएका छन्। सेतोपाटीसँग कुराकानी गर्दै मन्त्री नेम्वाङले काठमाडौंबाहिर १ सय ७७ र काठमाडौं उपत्यकामा ९ किमी सडक कालोपत्रे गरिएको बताए । 'लकडाउनको बेलामा हामीले धेरै काम गरेका…

[ Jun 17, 2020 ] भीम रावलको पीएचडी थेसिस : अन्तर्वार्तामा ज्ञानेन्द्र र देउवा छुटे !

काठमाडौं । धेरै मानिसहरु बढ्दो उमेर र कार्यव्यस्तताले गर्दा (वा बहानामा) आफ्नो पढाइलाई चाहेको बिन्दूसम्म निरन्तरता दिन सक्दैनन् । तर, खाने मुखलाई जुंगाले छेक्दैन भनेझैं यी दुबै अवरोध पन्छाएर उदाहरण पेश गर्नेहरु पनि छन् हाम्रै वरिपरि । जस्तै– नेपाल कम्युनिष्ट पार्टीका नेता भीम…

[ Jun 17, 2020 ] नेपाललाई रणमैदान बन्न नदिन एमसीसीको खारेजी

यस पटकको संसदको अभिवेशनको कार्यसूचीका तीनवटा विषय रहेको बताइएको छ । पहिलो नेपालको नक्शा प्रकरण, दोस्रो आर्थिक वर्ष ०७७–७८ को बजेट र तेस्रो मिलेनियम च्यालेन्ज कम्प्याक्ट । प्रथम र दोस्रो विषयमा संसदले निर्णय गरिसकेको छ । यही जेठ ३१ गते नेपालको नक्शालाई अद्यावधि…

[ Jun 16, 2020 ] महाकाली सन्धि अनुमोदन गर्न र रोक्न अन्तिम घडीसम्म भएको संघर्षको कथा

गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धि गरेपछि राष्ट्रघात भयो भनेर मदन भण्डारीको नेतृत्वमा हामीले जोडदार आन्दोलन गर्‍यौँ । संसद्मा मदनले तीन घन्टा भाषण गर्नुभयो । हामीले प्रतिनिधिसभामा लगातार आठ घन्टासम्म नारा लगायौँ । यसरी हामीले राष्ट्रवादी आन्दोलनको एउटा उभार ल्यायौँ । महाकाली सन्धि हुँदा एमालेमा…

[ Jun 15, 2020 ] नेपाल–भारत सम्बन्ध ‘खतरनाक विन्दू’ मा !

काठमाडौं । नेपाल–भारत सीमा विवादको दिगो समाधानका लागि दुवै देशका विज्ञहरूले विभिन्न सुझाव दिन थालेका छन् । नेपालले अध्यावधिक नक्सा जारी गरिसकेको अवस्थामा भारतसँग कुटनीतिक वार्ता गरी गुमेको भूमि फिर्ता ल्याउन नेपाली विज्ञहरूले जोड दिदैं आएका छन् भने भारतका विज्ञहरूले पनि वार्ताकै टेबुलबाट…

[ Jun 14, 2020 ] चीन, किन भन्दैन, कालापानी–लिम्पियाधुरा नेपालको हो ?

संसार कोरोना भाइरस नामक अदृश्य शत्रुबाट आक्रान्त बनेका बेला नेपाल भने कोरोनाका साथै छिमेकी मुलुकबाट बकस पाएको अनेकन समस्यासँग अल्झिरहेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन उचित व्यवस्थापन गर्न नसकेर आलोचित ओली सरकार नेपाली भूमिमा भारतले सडक बनाएपछि बढेको नागरिक आक्रोशको तारोमा…

[ Jun 14, 2020 ] ‘उल्टो हिँडेर कहाँ पुगिन्छ प्रधानमन्त्रीज्यू ? महाकाली सन्धिमा माफी माग्नोस्’

नेपाल-इस्ट इन्डिया कम्पनी युद्ध १८१४/०१५ तिर भएको थियो । १८१५ मा सही भएर ४ मार्च १८१६ मा नेपालले अनुमोदन गरेको सन्धिलाई सुगौली सन्धि भन्छौं । त्यो अत्यन्त अपमानजनक थियो । अपमानजनक सन्धिबाट नेपालले ठूलो भूभाग गुमाउनुपर्यो । आर्टिकल ५ मा नेपालले कुनै पनि…

[ Jun 14, 2020 ] अब कालापानीबाट भारतीय सेना हटाऊ किन नभन्ने ?

काठमाडौं । प्रतिनिधिसभाले ऐतिहासिक एवं अभूतपूर्व एकताका साथ शनिबार संविधानको अनुसूची ३ संशोधन गरेर कालापानीदेखि लिम्पियाधुरासम्म गुमेको नेपाली भूभागलाई आफ्नो नक्शामा औपचारिकरुपमा समेटेको छ । यो ऐतिहासिक क्षणमा शनिबार बसेको चार घण्टा लामो संसद बैठकमा सबै राजनीतिक दलहरुमा ऐक्यवद्धता र राष्ट्रिय एकता देखियो…

[ Jun 13, 2020 ] उद्धारमा खर्च गर्नुपर्ने रकम मोजमस्तीमा

कोरोना भाइरस महामारीका कारण जोखिममा परेका श्रमिकको उद्धारमा खर्चिनुपर्ने रकम मन्त्री र सरकारी कर्मचारीको विदेश भ्रमणजस्ता मोजमस्तीमा खर्च  हुने गरेको पाइएको छ ।   वैदेशिक रोजगार ऐन, २०६४ ले रोजगारीको क्रममा महामारीजन्य समस्यामा परेकालाई उद्धार गर्न राज्य कोषको रकम प्रयोग गर्नुपर्ने व्यवस्था गरेको…

[ Jun 13, 2020 ] आन्दोलन स्वाभाविक, सरकार भन्छ– कोरोनामा राजनीति मिसियो

काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा भएका आन्दोलनलाई लिएर फरक–फरक राजनीतिक टिप्पणी सतहमा आएका छन् । सरकारले आन्दोलनलाई ‘राजनीति कोरोना’का रूपमा व्याख्या गरेको छ । तर, राजनीतिक विश्लेषकहरू भन्छन्, ‘आन्दोलन जरुरी थियो, बरु ढिला भयो ।’ विपक्षीले सरकारलाई आन्दोलनबारे जथाभावी नबोल्न चेतावनी दिएको छ…

[ Jun 12, 2020 ] प्रधानमन्त्रीलाई नेपालमा कोरोना फैलिन्न भन्ने लाग्यो, गल्ती यहीँ भयो

कोभिड-१९ नयाँ भाइरस भएकाले प्रधानमन्त्रीलाई थाहा नहुनु एकदम स्वाभाविक हो । तर, थाहा छैन भन्ने कुरा नै पटक्कै थाहा नहुनु र उहाँलाई थाहा छैन भन्ने कुरा छेउछाउकाले नबताइदिनु गलत हो । अझ थाहा नभएको विषयमा अज्ञानतासँगै उब्जिएको अहंकारलाई उक्साइदिने वातावरण संसदमै देखियो, यो…

[ Jun 11, 2020 ] १५ दिनमै हाम्रो व्यापार पाँचसय गुणाले बढ्छ र कर तिर्न ?

लकडाउन भएको तीनमहिना हुन लाग्यो । यसले मुलुकको अर्थतन्त्र, उद्योग व्यवसायमा कस्तो प्रभाव पारेको छ ? यसको प्रभावको तपाईं हामीले अनुभव गरिरहेकै छौं । हाम्रो ३५–३६ खर्बको कुल गार्हस्थ उत्पादन (जीडीपी) झन्डै तीन महिनाको अवधिसम्ममा नौ खर्ब गुमायौं । यस अवस्थामा उद्यमी…