Follow us: Youtube Android App
विकास-निर्माण

[ May 20, 2018 ] कालिमाटीको यौन अखडामा प्रहरी छापा, ७ जना पक्राउ

काठमाडौं l काठमाडौं महानगरपालिका–१२ मयलबारी स्थित नाम समेत नभएको एक होटलमा प्रहरीले छापा मारेको छ । होटल सञ्चालन गरेको नाममा वेश्यावृत्ति गराउँदै आएको सर्वसाधारणको सुचनालाई पछ्याउँदै पुगेको प्रहरीले उक्त स्थानबाट अवैध यौन क्रियाकलापमा संलग्न दुई यौनकर्मीसहित सात जनालाई पक्राउ गरेको हो ।

[ May 20, 2018 ] इमर्जेन्सीमासमेत डाक्टर बस्दैनन्

गौशाला -महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा रहेको इमर्जेन्सी कक्षमा डाक्टर बस्ने गरेका छैनन् । अन्यत्र सिफारिस गरी पठाउने अस्पतालका रुपमा प्रख्यात रहेको जिल्ला अस्पताल जलेश्वरमा बिरामी उपचारका लागि जाँदा कराइरहन्छन् । तर इमर्जेन्सीमा डाक्टर आउँदैनन् ।   अस्पतालमै रहेको क्वाटरमा सुतिरहेका…

[ May 20, 2018 ] उद्योगमन्त्री यादव अस्वस्थः थप उपचारका लागि थाइल्याण्ड लगिँदै

काठमाडौँ: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिँदैछ। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यसमेत रहेका यादव ढाडको समस्याले पीडित हुँदै आएका छन्। उक्त समस्याको विगत केही वर्षदेखि उनी उपचार गराउँदै आएका थिए।   दुखाई बढ्न…

[ May 18, 2018 ] चितवनमा बर्ड फ्लु भेटिएको पुष्टि

, चितवन । कुखुरापालनको राजधानी मानिएको चितवनमा फेरि बर्डफ्लु देखिएको पुष्टि भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका ९ मा दुई जना किसानको खोरमा कुखुराको नमुना परीक्षण गर्दा वर्ड फ्लु भएको पुष्टि भएको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाका बरिष्ठ पशु…

[ May 15, 2018 ] झापामा पाँचदेखि ३०० सम्म शय्या क्षमताका २७ वटा अस्पताल

झापा । झापामा हाल साना ठूला गरी २७ वटा अस्पताल सञ्चालनमा छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यहाँ पाँचदेखि ३०० सम्म शय्या क्षमता भएका अस्पताल सञ्चालन भइरहेका छन् । सबैभन्दा बढी शय्या क्षमता भएको…

[ May 14, 2018 ] एमडीमा तोकेभन्दा १७ लाख रुपैयाँ बढी शुल्क मागेपछि डाक्टरहरु आन्दोलनमा

काठमाडौं : एमडी तहको भर्नामा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त निजी कलेजहरुले तोकेभन्दा १० देखि १७ लाख रुपैयाँसम्म बढी शुल्क मागेपछि विद्यार्थीहरु आन्दोलित बनेका छन्। चितवनको चितवन मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, भैरहवाको भैरहवा मेडिकल कलेज र वीरगंजको नेशनल मेडिकल कलेजहरुले…

[ May 09, 2018 ] उपेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै ओलीले लेखे – नयाँ ‘मिराकल’ले योगदान गरोस्

काठमाडौं, वैशाख २६ – प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ट न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । मंगलबार डा. देवकोटाको उपचार भैरहेको न्यूरो अस्पताल पुगेर प्रधानमन्त्रीले स्वास्थ्यलाभको कामना गर्नुभएको हो । उहाँले स्वास्थ्यमा नयाँ मिराकल अर्थात चमत्कारले काम…

[ May 08, 2018 ] कर्णाली प्रदेशका ६४ प्रतिशत अस्पताल बाहिरै सुत्केरी

२५ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा ६४ प्रतिशत स्वास्थ्य संस्था बाहिरै सुत्केरी हुने गरेको तथ्य खुलेको छ । प्रदेशको भौगालिक विकटता, प्रतिकूल वातावरण, सामाजिक अन्धविश्वास, कुरीति र अशिक्षाले अझै पनि अधिकांश स्वास्थ्य संस्थामा नपुगेरै सुत्केरी भइरहेको कर्णाली प्रदेश, सामाजिक विकास…

[ May 07, 2018 ] बलिउडमा यौन शोषणको यस्तो भयानक रुप ? खुल्न थाले नायक नायिका

भारतको स–साना गाउँ र शहरबाट हरेक वर्ष हज्जारौं युवती फिल्म स्टार बन्ने सपना बुनेर मुम्बई भित्रिने गर्छन् । तर केहीका लागि मुम्बई गएर बलिउडमा आफ्नो भाग्य चम्काउने रहर एक नराम्रो सपना बन्ने गर्दछ ।

[ May 05, 2018 ] एयरपोर्ट र पशुपति सफा गर्नेले वीर अस्पताल पनि सफा गर्दै, भोलिदेखि अभियान थालिने

 काठमाडौं l वीर अस्पताल, नाम सुन्नेबित्तिकै धेरैको अनुमान हुन्छ, फोहोर अनि गन्हाउने पुरानो अस्पताल। किनकि जताततै फोहोर र गन्हाउने अस्पतालका रुपमा चिनिएको यो बूढो अस्पतालमा पछिल्ला केही महिनायता सुधार आइरहेको छ।   तर, बिरामीले अनुभूति नै गर्ने गरी भने सुधार अाएको देखिँदैन।

[ May 04, 2018 ] विश्व मिड्वाइफ दिवस मनाइने

 काठमाडौं । ‘मिड्वाइफहरु गुणस्तरीय सेवातिर’ भन्ने नारासहित आठौंं विश्व मिड्वाइफ दिवस शनिबार (भोलि) नेपालमा पनि विभिन्न कार्यक्रम मनाइने भएको छ । शुक्रबार मिड्वाइफ्री सोसाइटी अफ नेपालले राजधानीमा पत्रकार सम्मेलन गर्दै आमा र नवजात शिशुहरुको…

[ May 03, 2018 ] ११ वर्षदेखि स्वास्थ्यकर्मी सम्पर्कविहीन, जागिर कायमै !

 जाजरकोट । बिना जानकारी ९० दिनसम्म लगातार गयल भए कुनै पनि कर्मचारीको जागिर स्वतः अवकाश हुने कानूनी प्रावधान छ, तर ११ वर्षसम्म कार्यालयमा हाजिर नहुँदा पनि जिल्ला अस्पताल, जाजरकोटमा कार्यरत एकजना स्वास्थ्यकर्मीको जागिर कायमै छ । …

[ May 02, 2018 ] पाठेघर खस्ने समस्याबारे खुल्दै मधेसी महिला

१९ वैशाख, नेपालगञ्ज । बाँके शमशेरगञ्जकी मीना (परिवर्तित नाम) आफू आङ (पाठेघर) खस्ने समस्याबाट ग्रसित हुँदा पनि अज्ञानताका कारण पीडा खपेरै रोग लुकाएर बस्न बाध्य थिइन् । उनी आफूलाई परेको पीडा भन्न सक्ने अवस्थामा थिइनन् । पाठेघर खस्ने र यौन…