Follow us: Youtube Android App
रुरु जलविद्युतको आइपीओ आजबाट
२० चैत्र २०७७

काठमाडौं l रुरु जलविद्युतले आज (चैत २० गते) बाट सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्न लागेको छ ।

कम्पनीले २० रुपैयाँ प्रिमियमसहित १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयरमा सर्वसाधारणले चैत २४ गतेसम्म आवेदन दिन पाउने छन् ।

यदि सो मितिसम्ममा पर्याप्त आवेदन नपरे वैशाख ३ गतेसम्मका लागि आवेदन मिति थप हुनेछ ...

समाचार स्रोत :