Follow us: Youtube Android App
राहतमा भ्रष्टाचार भएको बहस भएपछि रेडियो कार्यालय घेर्न गए वडाअध्यक्ष
३० चैत्र २०७६

एफएम रेडियोमा राहत वितरणमा भएको अनियमितताबारे बहस भएपछि धनगढीका एक वडाअध्यक्ष रेडियोको कार्यालय घेर्न गएका छन्।

धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष तथा प्रवक्ता सन्तोष मुडभरीको समूहले आइतबार रेडियो धनगढीको कार्यालय घेराउ गरेको हो। बिहान तातो बहस कार्यक्रम लाइभ बजिरहेका बेला उनले ६ जना समर्थकसहित रेडियोको कार्यालय घेराउ गर्न आएका कार्यक्रम ‘तातो बहस’का प्रस्तोता नवराज धानुकले बताए ...

समाचार स्रोत :