Follow us: Youtube Android App
चीनले बनायो चमत्कारी ब्याट्री, एकपटक चार्ज गरेपछि ५० वर्षलाई पुग्ने
६ माघ २०८०

काठमाडौैं । छिमेकी मुलुक चीनले प्रविधि जगतमा निकै महत्वपूर्ण आविष्कार गरेको छ जसले स्मार्टफोनको दुनियाँमा ठूलो परिवर्तन ल्याउन सक्नेछ ।

मोबाइल फोनको ब्याट्री एकपटक चार्ज गरेपछि ५० वर्षसम्म फेरि चार्ज गर्न नपर्नेगरी ब्याट्रीको चार्ज टिक्छ भन्ने कुरा कुनै साइन्स फिक्सन फिल्मको कथाजस्तो लाग्नसक्छ । तर चीनले यो काल्पनिक कथालाई सम्भव पारिदिएको छ ।

उसले एउटा यस्तो ब्याट्री बनाएको छ जसलाई मोबाइल फोन तथा ड्रोनहरुमा प्रयोग गर्न सकिन्छ । अनि त्यो ब्याट्री एकपटक पूरा चार्ज गरेपछि ५० वर्षसम्म चल्दछ ।

द इन्डिपेन्डेन्टमा प्रकाशित रिपोर्ट अनुसार बेइजिङमा रहेको Betavolt कम्पनीले एक आणविक ब्याट्री तयार गरेको हो । यो चिनिया ब्याट्री यस अर्थमा निकै विशेष छ कि यो आम रुपमा देखिने ठूलो आकारका न्युक्लिएर ब्याट्रीको तुलनामा निकै सानो छ ...

समाचार स्रोत :