Follow us: Youtube Android App
स्वास्थ्य-जीवनशैली

[ Jan 27, 2024 ] तौल घटाउन र स्वस्थ मुटुका लागि बियाँ र काजु-बदाम

काजु–बदाम खान कतिको मन लाग्छ? तपाईंलाई गेडागुडी (बियाँ) र काजु–बदामको भिन्नता थाहा छ? हामी यी खानेकुरा स्वास्थ्यका लागि उपयोगी भएको सुन्छौँ र खाने सल्लाह पाइरहेका हुन्छौँ। यी खानेकुरा सुरु गर्नेका लागि बियाँबारे जानकारी दिऊँ। यो भनेको कुनै पनि बिरुवाको सुरुवात हो। यसभित्र…

[ Jan 08, 2024 ] नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट जेएन १

काठमाडौं । नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ पुष्टि भएको छ । पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९ पुष्टि भएकाहरु मध्येको १६ वटा नमूनको जिनोमी सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन…

[ Jan 03, 2024 ] वीर अस्पतालका बिरामीको खाजा खर्च कटौतीबारे सर्वोच्चले दियो कारण देखाउ आदेश

वीर अस्पतालमा भर्ना भएका बिरामीलाई दिँदै आएको खाजा कटौती गरेकोबारे सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। बुधबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो। साथै, अन्तरिम आदेशका लागि…

[ May 23, 2021 ] ‘भारतीय भेरियन्ट’ सम्बन्धी पोस्टहरू सामाजिक सञ्जालबाट हटाउन भारत सरकारको निर्देशन

काठमाडौं । भारत सरकारले ‘भारतीय भेरियन्ट’ लेखिएका र यसप्रति संकेत गरिएका सबै पोस्टहरु सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले B.1.617 लाई ‘भारतीय भेरियन्ट’ नभनेको भन्दै भारत सरकारले त्यसलाई ‘भारतीय भेरियन्ट’ भन्नु…

[ May 22, 2021 ] थप ८९८० जनामा कोरोना संक्रमण पुष्टि, ८८४८ निको

पछिल्लो २४ घण्टामा नेपालमा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै साही अवधिमा ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।   मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा…

[ May 21, 2021 ] विदेशबाट आएका स्वास्थ्य सामग्री पहुँचवाला मन्त्री र सांसदको कब्जामा

विदेशबाट आएका स्वास्थ्य सामग्री पहुँचवाला मन्त्री र सांसदले कब्जा गर्न थालेका छन्। उनीहरुले स्वास्थ्य मन्त्रालयलाई दबाब दिएर आफ्नो निर्वाचन क्षेत्रमा धेरै स्वास्थ्य सामग्री लैजाने गरेका छन्। स्वास्थ्य सामाग्री व्यवस्थापनको जिम्मेवारी लिएको स्वास्थ्य सेवा विभागमा नेताहरु दैनिक सामग्री चाहियो…

[ May 21, 2021 ] यस्तो छ स्वास्थ्य संकटकाल लगाउन सकिने अध्यादेश, उल्लंघन गरे एक वर्ष कैद र पाँच लाखसम्म जरिवाना

काठमाडाैं l सरकारले स्वास्थ्य संकटकाल लगाउन कानुनी अभाव भएपछि अध्यादेश जारी गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार 'कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश-२०७८' जारी गरेकी हुन्। उक्त अध्यादेश राजपत्रमा प्रकाशित भएसँगै कानुनको रुप ग्रहण गरेको छ। यही अध्यादेशका…

[ May 21, 2021 ] कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु, थपिए ८६०७ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २२६ नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण…

[ May 21, 2021 ] महामारीले यसरी गहि-यायो हुँदा खाने र हुनेखानेबीचको खाडल

काठमाडौँ । कोभिड–१९ को महामारीमा हुँदा खाने र हुनेखानेबीचको खाडल चुलिँदै गएको छ । निम्न वर्गले धेरै अभाव झेल्नु परेको छ भने हुनेखाने वर्गले महिनौंका लागि आवश्यक सामग्री सञ्चित गरेको छ । महामारीमा दैनिक ज्यालादारी गरेर खाने तथा…

[ May 20, 2021 ] ८ हजार ३०५ जना संक्रमित थपिए, १९० को मृत्यु

गएको २४ घण्टामा नेपालमा ८ हजार ३०५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। २२ हजार ८७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमा २१ हजार ६९५ जनाको पीसीआर…

[ May 20, 2021 ] कोरोना निको भएर डिस्चार्ज गर्ने बेलामा टेन्सबर्ग बियरका मालिकको निधन

टेन्सबर्ग उत्पादन गर्ने टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान उनको निधन भएको हो। पारिवारिक स्रोतले दिएको जानकारीअनुसार कोरोना उपचारपछि डिस्चार्ज गर्ने समयमा उनको निधन भएको हो।

[ May 20, 2021 ] ‘बेलैमा उपचार नपाउँदा बढी मृत्यु’

काठमाडौँ l कोभिड–१९ ले वैशाख लागेयता ३६ दिनमा २ हजार ५ सय ९९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी २ सय ४६ जना संक्रमितले ज्यान गुमाएका छन् ।

[ May 20, 2021 ] स्पेनले दियो १४ करोडको स्वास्थ्य सामग्री, काठमाडौं उड्यो आइबेरिया एयरको विमान

बार्सिलोना । स्पेनले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। बुधबार राति राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमान भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामाग्रीहरु सहित काठमाडौँका लागि…