Follow us: Youtube Android App
स्वास्थ्य-जीवनशैली

[ Apr 10, 2020 ] नेपालमा कोरोना प्रभावबारे दातृनिकायका प्रतिनिधिहरु बीच छलफल

काठमाडौं । बहुपक्षीय विकास बैकहरु, अन्तरराष्ट्रिय मुद्रा  कोष, अन्तरराष्ट्रिय वित्त निगम  लगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाइरसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा पारेको प्रभाव र नेपाल सरकारले गरेको प्रयास सम्बन्धी छलफल भएको छ ।