Follow us: Youtube Android App
स्वास्थ्य-जीवनशैली

[ Apr 13, 2020 ] कोरोना महामारी नियन्त्रणमा सरकारका ६ रणनीति (पूर्णपाठ सहित)

काठमाडौं l स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निशुल्क गर्ने प्रबन्ध गरेको उल्लेख गर्दै सबैको सहकार्यबाट रोग नियन्त्रणमा सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । नयाँ…

[ Apr 13, 2020 ] अमेरिकामा 'फ्रन्टलाइन'मा खटिएकी नेपाली नर्सको अनुभव-'परिवारले जागिर छोड भने'

काठमाडौँ l अमेरिकाको सियाटलमा पहिलोपटक कोरोना भाइरस (कोभिड-१९) का बिरामी फेला परेका थिए। कोभिडबाट सबैभन्दा बढीको मृत्यु हुने देशमा अमेरिका नै पहिलो नम्बरमा छ। विश्व स्वास्थ्य संगठनका अनुसारका हाल अमेरिकामा कोभिडबाट ज्यान गुमाउनेको संख्या साढे १८ हजार नाघिसकेको छ। संक्रमितको संख्या ५ लाख पुग्न लागेको छ।

[ Apr 13, 2020 ] सक्नेले नसक्नेलाई सहयोग गरौँ

हरेक दिन बिहान आधा घण्टाको सामान्य व्यायामबाट सुरु हुन्छ अशोक शेरचनको दैनिकी । बिहानमात्र होइन, बेलुका पनि उनी आधा घण्टा घर वरपर नियमित दौडने तथा व्यायाम गर्ने गर्छन् । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् शेरचन ।

[ Apr 13, 2020 ] ‘आमालाई कसरी कोरोना भयो हामी छक्क परिरहेका छौं’

कैलालीबाट वीरगन्ज गएको दुई वर्ष भयो। आमाबुवा र माइला दाइको दुईटा छोराछोरी एकैठाउँमा बस्नुहुन्थ्यो। दाइ र भाउजु भारतको पुणेमा हुनुहुन्छ। हामी २०६५ सालमा अछामबाट कैलाली झरेका थियौं। गरिब मान्छे सम्पत्ति थिएन। भएको…

[ Apr 13, 2020 ] कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघ्यो, ४ लाख २३ हजार उपचारपछि निको भए

काठमाडौं । नोबल कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै गएको छ । पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार १ सय…

[ Apr 13, 2020 ] टेकु अस्पतालका निर्देशक भन्छन्ः काठमाडौंमै १५ सय संक्रमित भेटिएको हल्ला कसले फैलाएछ!

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले काठमाडौं उपत्यकामै कोरोना भाइरस संक्रमितको संख्या १५ सय रहेकाे भनेर सामाजिक सञ्जालमा फैलाइएको हल्ला पूर्णत: गलत भएको बताएका छन्। ‘टेकु अस्पतालका एक…

[ Apr 13, 2020 ] कोभिड-१९ विरुद्ध ट्रायलमा रहेको हाइड्रोक्सिक्लोरोक्वाइन नेपालमै पर्याप्त

काठमाडौं l कोरोना भाइरस (कोभिड-१९)विरुद्ध ‘क्लिनिकल ट्रायल’मा रहेको हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेटको उत्पादन नेपालमै पर्याप्त हुने गरेको छ। देउराली जनता फर्मास्युटिकल्स, क्युमेड र मारुती फर्माले यो औषधि उत्पादन गरिरहेको औषधि व्यवस्था विभागले जनाएको छ। विभागका महानिर्देशक नारायण ढकालका अनुसार मारुती फर्माले हालै उत्पादन सुरु गरेको हो। देउराली जनता र…

[ Apr 12, 2020 ] एप्पल र गुगलले संयुक्त रुपमा कोरोनाभाइरस ट्रेसिङ प्रणालीको विकास गर्ने

विश्व प्रविधि क्षेत्रमा सबैभन्दा ठूला नामहरु एप्पल र गुगलले संयुक्त रुपमा कोरोना भाइरस ट्रेसिङ प्रणालीको विकास गर्ने भएका छन्। शुक्रबार एप्पल र गुगलले आफूहरुले कोरोना भाइरस नियन्त्रणमा सहयोगी सावित हुने एप्लिकेसन ‘कन्ट्याक्ट ट्रेसिङ’ कोरोना…

[ Apr 12, 2020 ] बागलुङकी एक महिलामा कोरोना पोजेटिभ : पुनः परीक्षणका लागि पोखरा पठाउने तयारी

बागलुङ l दुई जनामा संक्रमण पुष्टि भएसँगै जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थप एक महिलामा द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) का पोजेटिभ देखिएको छ।   जिल्लाको काठेखोला गाउँपालिकामा आइतबार ५७ जनाको द्रुत परीक्षण गरिएकोमा…

[ Apr 12, 2020 ] एक मजदुरको प्रश्न : सरकार म कहाँ जाउँ त?

काठमाडौं l यो सहरमा व्यथा बनिरहेका कथाहरू धेरै छन्। दुःखका बेजोहरू त सधैँ हुन्छन् नै तर यो पटक अलि बढी नै पो भइरहेको हो कि। थातबास नभएकाहरू, गासको जोहो नभएकाहरू पनि छन् भन्ने देखिएको छैन कि देख्न आवश्यक छैन?

[ Apr 12, 2020 ] यौन क्रियाले तौल नियन्त्रणमा कसरी सहयोग गर्छ ?

सक्रिय यौन क्रियाबाट व्यायाममा जस्तै लाभ मिल्छ भनिन्छ । त्यसो त यसले शारीरिक रुपमा मात्र होइन, मानसिक एवं भावनात्मक रुपमा पनि फाइदा गर्छ । यौन क्रियाका क्रममा मान्छेहरु चिन्तामुक्त हुन्छन् । उनीहरुको शरीरमा यस्तो रसायन स्राव हुन्छ, जसले आपसमा प्रेम बढाउँछ । सक्रिय यौनबाट शरीरको समूचित व्यायाम पनि…

[ Apr 12, 2020 ] तीन भारतीय नागरिकमा कोरोना पुष्टि : संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं l तीन भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ। कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरुको अहिले वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

[ Apr 12, 2020 ] जलविद्युत् आयोजना : कतै धमाधम कतै काम ठप्प

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)बाट उत्पन्न सङ्कटले निम्त्याएको बन्दाबन्दी (लकडाउन) भए पनि कतिपय जलविद्युत् आयोजनामा धमाधम काम भइरहेका छन् । केही भने ठप्प छन् । काम ठप्प भएका आयोजनाले तुरुन्तै काम सुरु नगर्ने हो भने चालू आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएका कतिपय आयोजनालाई कठिन हुने भएको छ…