Follow us: Youtube Android App
कृषि-पर्यटन

[ Jan 27, 2024 ] ‘भारतबाट आउने ८० प्रतिशत बीउ सूचिकृत छैन’

कपिलवस्तु, माघ १३ गते । भारतबाट नेपाल आउने ८० प्रतिशत बीउ नेपालमा सूचिकृत नभएको पाइएको छ । विषादी व्यवसायी संघ कपिलवस्तुको प्रथम भेला र नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समितिको प्रथम अधिवेशनमा बोल्ने वक्ताले सो कुरा बताउनुभएको हो । …

[ Jan 23, 2024 ] ६ महिनामा २२ अर्बको खाद्यान्न भित्रियो, कहाँबाट कति आयो ?

काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको ६ महिनामा २२ अर्ब २२ करोड रुपैयाँको खाद्यान्न आयात गर्दा भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ६ महिनामा ४ लाख ७८ मेट्रिक टन खाद्य वस्तु आयात गरिएको हो । यता नेपालबाट भने…

[ Jan 20, 2024 ] अष्ट्रेलिया जान छाडेर गाउँमै च्याउखेती, जोगाउँछन् वर्षमा १० लाख

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अष्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लागेका छन् । अठार महिने कृषि जेटिए पढेका राना पाँच वर्षदेखि बाह्रै महिना च्याउ खेती गर्दै आएका छन् । घरपरिवार आफन्तले…

[ Jan 20, 2024 ] झापाको एउटै पालिकामा २५०० बिघामा तोरी खेती

बनियानी । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिए ।

[ Jan 01, 2024 ] कोरोनाले थलिएको पर्यटन ९५ प्रतिशतले उठ्यो, डिसेम्बरमै आए झण्डै १ लाख पर्यटक

कोरोनाले थिलोथिलो बनाएको नेपालको पर्यटन क्षेत्र लगभग ९५.७६ प्रतिशतले उठेको तथ्यांकले देखाएको छ। नेपाल पर्यटन बोर्डका अनुसार पछिल्लो समय उल्लेख्य संख्यामा पर्यटकीय भ्रमण हुनथालेको हो। बोर्डका प्रवक्ता मणिराज लामिछानेले सन् २०१९ को तुलनामा सन् २०२३ सकिँदासम्म पर्यटन क्षेत्र ९५.७६ प्रतिशतले…

[ May 21, 2021 ] कालीमाटीमा जोखिम घटेन

काठमाडौँ । देशकै ठूलो तरकारी बजार कालीमाटीको खुद्रा र किसान बजार बन्द गरे पनि भीडभाड नियन्त्रण हुन सकेको छैन । जसले गर्दा बजारमा स्वास्थ्य जोखिम बढेको छ । खुद्रा र किसान बजारमा तरकारी कारोबार गर्ने व्यापारीले बजारबाहिर सडकपेटीमै बसेर खुला रूपमा व्यापार गर्न थालेपछि झनै जोखिम बढेको हो…

[ May 18, 2021 ] अनुकुल मौसम पर्खिँदै १२ सय जना सगरमाथा बेस क्याम्पमा

काठमाडौं । अरब सागरबाट उत्पन्न भएको चक्रवातको प्रभाव नेपालमा समेत परेको छ । यसले उच्च हिमाली भेगमा हिमपात गराउने र अन्य भूभागमा वर्षा गराउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले मंगलबार जारी गरेको भिडियो बुलेटिन…

[ May 17, 2021 ] जाङ्गबु शेर्पा: कोरोना जितेको डेढ सातामा सगरमाथा आरोहण

बाजुरा। विश्व कीर्तिमान कायम गरेका जाङ्ग्बु शेर्पाले सत्रौँ पटक सगरमाथा आरोहण गरेका छन् । उनले कोरोनाबाट सञ्चो भएको डेढ सातामै बहराइनका राजकुमारसहितको टोलीसँगै सगरमाथा आरोहण गरेका हुन् । उनले वैशाख २८ गते मंगलबार बिहान ६ बजेर ५ मिनेटमा सगरमाथा आरोहण गरेका हुन् ।

[ May 07, 2021 ] आफ्नै कीर्तिमान तोड्दै कामिरिताले चढे २५औँ पटक सगरमाथा

नेपाली आरोही कामिरिता शेर्पाले २५औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नो कीर्तिमान तोडेका छन्। याे वर्ष वसन्त ऋतुको पहिलाे आरोहणका रुपमा उनीसहित १२ जनाले सगरमाथाको चुचुरोमा टेकेका हुन्। सेभेन समिटका अनुसार साँझ ६ बजे उनी सगरमाथाको चुचुरोमा…

[ Apr 08, 2021 ] पोखराका पर्यटन व्यवसायीको गुनासो : नयाँ वर्ष पनि सुख्खा हुने भयो

पोखरा । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नयाँ वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विभिन्न कार्यक्रम हुँदै आए पनि कोरोना संक्रमणका कारण लगातार दोस्रो वर्ष त्यो परम्परा टुट्ने भएको छ । सरकारले राति ९ बजेपछि रेष्टुरेन्ट व्यवसाय सञ्चालन नगर्न भनेपछि त झनै यसपालिको नयाँ वर्षमा पर्यटन…

[ Apr 05, 2021 ] मनकामना केबुलकार ६ दिन बन्द हुने

मुग्लिन l मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ…

[ Apr 02, 2021 ] हात्तीले आक्रमण गर्दा पाँच गैंडा गणक घाईते, हेलिकोप्टरबाट उद्धार

कावासोती । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका २ गैंडाखालमा गैंडा गणनाको क्रममा हात्तीले आक्रमण गर्दा पाँच जना घाइते भएका छन् । गैंडा गणनामा खटिएका कर्मचारी र माउते गरि पाँच जना घाइते भएको गणनामा संलग्न हेमराज आचार्यले जानकारी दिनुभयो…

[ Mar 07, 2021 ] कुलेखानी ड्याममा डुंगा सरर...!

काठमाडौं । कुलेखानी ड्याम अर्थात् इन्द्रसरोवर । यही तालको नामबाट इन्द्रसरोवर गाउँपालिकाको नाम रहेको छ । त्यहाँ पुग्ने जो-कोहीले स्थानीय माछाको स्वाद र ड्याम-साइटमा डुंगाको सयर गरेकै हुन्छन् । चारैतिर हरियाली जंगल छ । बीचमा नीलो मानवनिर्मित ड्याम-साइट, जुन प्राकृतिक झैं लाग्छ ।